चैत २१ गतेबाट ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्नाका लागि आवेदन दिन सकिने

काठमाडौं । ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्ना हुनका लागि आवेदन खुला हुने भएको छ ।

विगतका वर्षहरुमा जस्तै २०२३ का लागि ब्रिटिस गोर्खा र गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्समा यही चैत २१ गतेबाट नयाँ भर्ना खुला हुने भएको हो ।

इच्छुक उम्मेदवारले अनलाइनमार्फत आउँदो वैशाख २५ गतेसम्म आवेदन दिन सक्नेछन् । गोर्खा भर्तीका लागि न्यूनतम एसएलसी÷एसईई उत्तीर्ण भएको हुनुपर्नेछ । दुवै ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्ती हुनका लागि अंग्रेजी र गणितमा सी ग्रेडिङ प्रणाली अनिवार्य हुनुपर्नेछ ।

सन् २०२३ जनवरी १ सम्म कम्तीमा १८ वर्ष पुगेको र बढीमा २१ वर्ष ननाघेको हुनुपर्नेछ । उचाइ कम्तीमा १५८ सेन्टिमिटर हुनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961