नेपाली सेनाले माग्यो भारी संख्यामा सैन्य, योग्यता कति ?

काठमाडौं । नेपाली सेनाले सैन्य पदका लागि भारी संख्यामा नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि दरखास्त आहवान गरेको हो ।

सैन्य पदमा कुल ४ हजारजना नयाँ भर्ना गर्न नेपाली सेनाले दरखास्त खुला गरेको छ । सैन्द पदमा खुलातर्फ २ हजार ९८ जना, कर्तव्य पालनाको सिलसिलामा अशक्तरमृत्यु भएका नेपाली सैनिकका सन्ततीतर्फ ११० जना, महिलातर्फ ३५८ जना, आदिवासीरजनजातितर्फ ५७२ जना, मधेसीतर्फ ५०५ जना, दलिततर्फ २७२ जना र पिछडिएको क्षेत्रतर्फ ८५ जनाका लागि भर्ना खुलाइएको छ ।

कम्तीमा कक्षा ८ उत्तीर्ण गरेकाहरु दरखास्त दिन योग्य हुनेछन् । उम्मेदवार उमेरमा १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्नेछ । इच्छुक उम्मेदवारले आउँदो वैशाख १६ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन् ।

दोब्बर दस्तुर तिरी वैशाख १७ गतेसम्म दरखास्त दिन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961