मलाई क्यानले स्पष्टीकरण सोधेको छैन रचना रिमाल

काठमाडौ । गायिका रचना रिमालले नेपाल क्रिकेट संघ क्यान ले आफूलाई स्पष्टीकरण नसोधेको बताएकी छिन्। उनले अन्नपूर्णसँग भने ‘म आफैं टिकट काटेर भित्र प्रवेश गरेकि हुँ त्यसपछि क्यानको सरहरुले मलाई अतिथिको रुपमा बोलाएका हुन् ।

उनले थपे ‘स्पष्टीकरणको बारेमा मलाई केही जानकारी नै छैन् । विभिन्न सञ्चारमाध्यममा मलाई क्यानले स्पष्टीकरण सोध्यो भनेर झुटा खबर आएको छ। विषय त्यस्तो हैन् ।


प्रतिक्रिया दिनुहोस्