नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले टेलिकम प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको हो ।

यसअघि पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । नेपाल टेलिकमको प्रवन्ध निर्देशक पदका लागि ९ जनाले आवेदन दिएका थिए ।

जसमध्ये संगिता पहाडी, बुद्धि आचार्य र सुनिल पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । विवादित व्यक्तिलाई टेलिकमको जिम्मा दिन लागिएको भन्दै टेलिकम भित्रैका कर्मचारीको बिरोध बीच पौडेल एमडीमा नियुक्त भएका छन ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961