१ महिनामा कागतीको मूल्य १२५ प्रतिशत वृद्धि

काठमाडौं । नेपालमा कागतीको मूल्यमा अत्याधिक बढोत्तरी भएको छ । गर्मीयामको सुरुआतसँगै कागतीको खपत बढ्ने गर्छ । यही बेला कागतीको मूल्य ह्वात्तै बढ्दा उपभोक्ता मर्कामा परेका छन् ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार पछिल्लो १ महिनाको अवधिमा कागतीको थोक मूल्यमा १२५ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ ।

अहिले कागतीको थोक मूल्य प्रतिकेजी ४२५ रहेको छ । जब ठीक एक महिना अगाडि कागतीको थोक मूल्य प्रतिकेजी १९० रुपैयाँमात्रै थियो ।

कागतीको थोक मूल्यमा मूल्य नै ४२५ पुगेको अवस्थामा खुद्रा मूल्य त्योभन्दा धेरै नै हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961