एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने, विभिन्न कम्युनिस्ट नेताहरूलाई सम्मान

काठमाडौं । नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्दैछ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार पारिएको घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

आज पार्टीको ७४ औँ स्थापना दिवसको अवसरमा एमालेले घोषणापत्र सार्वजनिक गर्ने भएको हो । आज नै पार्टीको केन्द्रीय कार्यालय पनि सारिँदै छ ।

केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ७३ औं स्थापना दिवसको अवसरमा नयाँ पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन च्यासल दिउँसो १ बजे कार्यक्रम राखिएको बताए ।

यसैगरी आज, विभिन्न कम्युनिस्ट नेताहरूलाई सम्मान गर्ने तथा ‍विभिन्न दलका नेता तथा कार्यकर्तालाई पार्टीमा पनि प्रवेश गराइने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961