स्थानीय तहको निर्वाचन : नेपाली कांग्रेस ताप्लेजुङले टुङ्गो लगायो पालिका र वडाका उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेस ताप्लेजुङले बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पालिका र वडाका उम्मेदवार टुङ्गो लगाएको छ ।

शुक्रबार बसेको संसदिय बोर्डको बैठकले उक्त उम्मेदवारहरुको टुङ्गो लगाएको हो । नेकपा माओवादी केन्द्रसँग समिकरण गरेको कांग्रेसले आफ्नो भागमा परेका पालिका अध्यक्ष तथा वडाको उम्मेदवारको टुङ्गो लगाएको हो ।

गाउँपालीकाको अध्यक्ष उम्मेदवारहरुको नामावली

सिरिजंघा गाउँपालिका
लालकृष्ण चौहान

सिदिंवा गाउँपालिका
प्रदिप राई

पाथिभरा याङ्वरक गाउँपालिका
राम थेबे

आठराई त्रिवेणी गाउँपालिका
विश्वनाथ सिटौला

मेरिङ्देन गाउँपालिका
डम्बर हाङ्गाम

मिक्वाखोला गाउँपालिका
भक्त कार्की

कांग्रेसकै भागमा परेको फुङ्लिङ नगरपालिकाको भने प्रदेश संसदिय बोर्डले उम्मेदवार छनौट गर्ने भएकाले आज साँझ सम्ममा टुङगो लाग्ने बताईएको छ ।

टिकटका लागि जिल्लाले आकांक्षीको नाम प्रदेश संसदिय बोर्डमा सिफारिस गरिसकेको छ । फक्ताङ्लुङ र मैवाखोला गाउँपालिका भने माओवादीको भागमा परेको छ ।

वडाध्यक्षका उम्मेदवारको नामावली

फुङ्लिङ नगरपालिका
वडा नं ३ युवराज बराल
वडा नं ४ टिकाराम गुरुङ
वडा नं ६ मदन गुरुङ
वडा नं ७ जिवन पालुंवा
वडा नं ८ क्षितिज सुनुवार
वडा नं ९ घनेन्द्र गुरुङ

मिक्वाखोला गाउँपालिका
वडा नं १ अमृतबहादुर लिम्बू
वडा नं २ राजेन्द्र थापा
वडा नं ३ दिपेन्द्र कुमार लुङ्खिम्बा लिम्बू
वडा नं ४ सदनकुमार साँवा

मेरिङ्देन गाउँपालिका
वडा नं १ टेकबहादुर ओख्राबू
वडा नं २ चन्द्र नाल्बो
वडा नं ४ बेदप्रसाद लिम्बू्
वडा नं ५ विनोद कुमार लिम्बू

आठराई त्रिवेणी गाउँपालिका
वडा नं १ हर्कमान तामाङ
वडा नं २ सोम विमली
वडा नं ४ धनाहाङराज तामाङ

मैवाखोला गाउँपालिका
वडा नं ३ खगेन्द्र थक्लुङ
वडा नं ४ फुर्वा शेर्पा
वडा नं ६ सन्तकुमार थोप्रा

सिदिंवा गाउँपालिका
वडा नं २ शेर बहादुर लिम्बू
वडा नं ३ हस्त बहादुर खनाल
वडा नं ५ विनोदकुमार राई
वडा नं ६ दलबहदाुर लिम्बू
वडा नं ७ लक्षुमन तामाङ

सिरिजंघा गाउँपालिका
वडा नं २ लक्ष्मीप्रसाद थेबे
वडा नं ५ बमप्रसाद गौतम
वडा नं ६ सुखराज लिम्बू
वडा नं ७ भानुभक्त गौतम
वडा नं ८ टाँसी लामा

फक्ताङ्लुङ गाउँपालिका
वडा नं ३ आईतराम लिम्बू
वडा नं ४ छत्रमणी लिम्बू
वडा नं ५ कुमार हेल्लोक
वडा नं ६ पेम्बाटाँसी शेर्पा
वडा नं ७ टाँसी लामा


प्रतिक्रिया दिनुहोस्