स्थानीय निर्वाचन : एमाले टुङ्गो लगायो ताप्लेजुङको पालिका र वडाका उम्मेदवार, मेयरमा पुन प्याकुरेल (सुचिसहित)

काठमाडौं । नेकपा एमाले ताप्लेजुङले बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पालिका र वडाका उम्मेदवार टुङ्गो लगाएको छ ।

फुङलिङ नगरपालिका प्रमुखको उम्मेद्धार छत्रपति प्याकुेरललाई नै बनाइको छ । फुङलिङ नगरकमिटिले प्रदेश कमिटीमा सिफारिस गरेको ४ जना मध्ये शनिबार बसेको केन्द्रिय कमिटीको बैठकले कोे नाम निर्णय गरेको हो ।

प्रदेश कमिटीबाट केन्द्रिय कमिटीमा पुगेका मध्ये मैवाखोला गाउँपालिकोको अध्यक्षयमा राजन थक्लुङ, उपाध्यक्षमा कौशिला लिम्बु, सिदिङवा गाउँपालिकाको अध्यक्षमा मानबहादुर राई, उपाध्यक्षमा भुमिका गौतम, मिक्वाखोला गाउँपालिकाको अध्यक्षयमा दिवश लिम्बुको नाम निर्णय भएको नेकपा एमााले ताप्लेजुङले जनाएको छ ।

यस अघि पनि उनिहरुको नाम प्रदेश कमीटीले निर्णय गरेको चर्चा भएको थियो । अन्य पालिका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरुको नामावाली भने यस अघिनै टुङगो लागि सकेको एमालेले जनाएको छ ।

फुङ्लिङ नगरपालिका
मेयर : छत्रपति प्याकुरेल
उपमेयर : भीमा ओझा
वडा नं. १ पृथ्वी मादेन
वडा नं. २ तुलसी पौडेल
वडा नं. ३ टंक पालुङवा
वडा नं. ४ दुर्गा पालुङवा
वडा नं. ५ लीला पौडेल
वडा नं. ६ यिगेन्द्र कुमार गुरुङ
वडा नं. ७ योगेन्द्र निरौला
वडा नं. ८ भोला पौडेल
वडा नं. ९ लक्ष्मण गुरुङ (हाङदेवा)
वडा नं. १० गम बहादुर फुरुम्बो (फुरुम्बु)
वडा नं. ११ सविन विष्ट (फावाखोला)

आठराई त्रिवेणी गाउँपालिका
अध्यक्ष : दिपेन्द्र पोमू
उपाध्यक्ष : शान्ता आङ्बुहाङ
वडा नं. १ राम प्रसाद पाठक (निघुरादिन)
वडा नं. २ टिकेन्द्र सेन्दाङ (फुलबारी)
वडा नं. ३ सुर्यमान यक्सो (हाङपाङ)
वडा नं. ४ गोपाल प्रसाई (चॉंगे)
वडा नं. ५ सन्तोष आङबुहाङ (चॉंगे)

मैवाखोला गाउँपालिका
अध्यक्ष : राजन कुमार थत्लुङ
उपाध्यक्ष : कौशिला वनेम
वडा नं. १ दुर्गाप्रसाद तामाङ (ढुङ्गेसॉंघु)
वडा नं. २ लोकमान वनेम (तेम्बे)
वडा नं. ३ खेम भट्टराई (सॉंघु)
वडा नं. ४ मिङ्माछोक्टु शेर्पा (ताम्राङ)
वडा नं. ५ कुलप्रसाद वनेम (फाकुम्बा)
वडा नं. ६ राजुमान लिम्बू (फाकुम्बा)

मेरिङ्देन गाउँपालिका
अध्यक्ष : केदारजङ चोङबाङ
उपाध्यक्ष : टिका चोङबाङ केदेम
वडा नं. १ सविनकुमार चोङ्बाङ (थिङ्लाबु)
वडा नं. २ तेज चोङ्बाङ (सान्थाक्रा)
वडा नं. ३ रत्न सामेखाम (खाम्लुङ)
वडा नं. ४ कर्म शमशेर हाङ्गाम (लिङ्तेप)
वडा नं. ५ जसमान केदेम (थुकिमा)
वडा नं. ६ मनोज तुम्बाहाम्फे (नाल्बु)

मिक्वाखोला गाउँपालिका
अध्यक्ष : दिवस लिबाङ
उपाध्यक्ष : मिना केदेम साँबा
वडा नं. १ राम सुब्बा (खोक्लिङ)
वडा नं. २ झरेन्द्र थापा (खोक्लिङ)
वडा नं. ३ मचिन्द्र लिवाङ (लिबाङ)
वडा नं. ४ भिम बहादुर थलङ (साँबा)
वडा नं. ५ आईतविर साँबा (पापुङ)

फक्ताङ्लुङ गाउँपालिका
अध्यक्ष : सरोज एभेङ
उपाध्यक्ष : शान्ति इङवासम पौडेल
वडा नं. १ चन्द्र सावादेन (सावादेन)
वडा नं. २ हर्कसिंह पराजुली (खेजेनिम)
वडा नं. ३ (लिङखिम)
वडा नं. ४ पञ्चविर मावोहाङ (ईखाबु)
वडा नं. ५ देउप्रसाद लिम्बू (तापेथोक)
वडा नं. ६ छुवाङ शेर्पा (चन्द्र) (लेलेप)
वडा नं. ७ (ओलाङचुङ गोला)

पाथिभरा याङ्वरक गाउँपालिका
अध्यक्ष : केसर मेन्याङ्बो
उपाध्यक्ष : रनमांया गुरुङ
वडा नं. १ दिलबहादुर सुनुवार (नाङखोल्याङ)
वडा नं. २ बलराम लिम्बू (थेचम्बु)
वडा नं. ३ पूर्ण तिवारी (तिरिङ्गे)
वडा नं. ४ बलबहादुर साम्सोहाङ (डुम्रिसे)
वडा नं. ५ तारामान साम्सोहाङ (चाक्सिबोटे)
वडा नं. ६ जितमान तामाङ (थुम्बेदिन)

सिरिजंघा गाउँपालिका
अध्यक्ष : सन्तोष चाम्लिङ
उपाध्यक्ष : तुलसा बस्नेत
वडा नं. १ सिंहबहादुर ईवाराम (सिनाम)
वडा नं. २ दिलेन्द्र कुँवर (आम्बेगुदिन)
वडा नं. ३ कुमारी सावदेन (सिकैंचा)
वडा नं. ४ काजीमान भण्डारी (तेल्लोक)
वडा नं. ५ भूपाल भण्डारी (पेदाङ)
वडा नं. ६ टिका माबो (मामाङ्खे)
वडा नं. ७ नेत्र अधिकारी (खेवाङ)
वडा नं. ८ मनकुमार राई (याम्फुदिन)

सिदिङवा गाउँपालिका
अध्यक्ष : मान बहादुर राई
उपाध्यक्ष : भुमिका गौतम
वडा नं. १ गोपाल बानीयाँ (कालीखोला)
वडा नं. २ पूर्ण माङ्मू (सादेवा)
वडा नं. ३ रत्न कडरिया (आङखोप)
वडा नं. ४ ज्ञानेन्द्र पन्धाक (साब्लाखु)
वडा नं. ५ टिका ईदिङ्गो (लिम्बुदिन)
वडा नं. ६ रत्न लिङ्देन (मेहेले)
वडा नं. ७ भूमी तामाङ (सुरुमखिम)


प्रतिक्रिया दिनुहोस्