घट्यो सुनचाँदीको मूल्य

काठमाडौं / आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँ घटेको छ ।बिहीबार बजारमा सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार सुनको मूल्य ह्वात्तै घटेर ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।बिहीबार बजारमा चाँदीको मूल्य ७ सय ५० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार घटेर ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्