ताप्लेजुङमा गठबन्धनबाट बाहिरिएर एक्लै चुनाव लड्ने नेकपा एसको चेतनावनी

ताप्लेजुङ । ताप्लेजुङमा गठबन्धनमा आबद्ध अरु दलसँग नेकपा एस रुष्ट भएको छ । उम्मेदवार छनोटमा मनमौजी गरेको भन्दै नेकपा एस रुष्ट भएको हो ।

नेकपा एस ताप्लेजुङले एक विज्ञप्ति जारी गर्दै ‘परि आए एक्लै चुनाव लड्ने’ चेतावनीसमेत दिएको छ । गठबन्धनमा आबद्ध दलहरूले आफूहरूको असहमतिका बाबजुद मनमौजी ढंगले बैठक बसी मापदण्ड उल्लंघन गरी भागबन्डा गरेको भन्दै नेकपा एसले आपत्तिसमेत जनाएको छ ।

विज्ञप्तिमार्फत गठबन्धनमा आबद्ध दलहरूले मापदण्ड विपरीतका गतिविधि कायम राखेको खण्डमा गठबन्धनबाट बाहिरिएर आफ्नो पार्टी अघि बाढ्नेतर्फ दलहरूको ध्यानाकर्षण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961