आगामी सिजनको च्याम्पियन्स लिगका लागि बार्सिलोनाद्धारा स्थान पक्का

एजेन्सी । बार्सिलोनाले आगामी सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । अल्बाको गोलको मद्दतले बार्सिलोनाले रियल बेटिसमाथि २-१ को सङ्घर्षपूर्ण जित निकालेको हो ।

खेलको ७६ औँ मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, लगत्तै मार्क बार्ट्राले गोल गर्दै खेल बराबरी गरे ।

त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै अल्बाले बार्सालाई महत्त्वपूर्ण ३ अंक दिलाए । ३५ खेलबाट बार्सिलोनाको ६९ अंक रहेको छ । टोली लिगको दोस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961