स्थापितले गरे मतदान

काठमाडौँ – काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।

महानगरको वडा नं २८ बागबजारस्थित मतदानस्थलबाट उनले बिहान ७ बजेपछि मतदान गरेका हुन् । शुक्रबार बिहान ७ बजेदेखि नै देशका अधिकांश स्थानमा मतदान सुरु भएको छ ।


प्रतिक्रिया दिनुहोस्