मैवाखोलामा गठबन्धनको अग्रता

ताप्लेजुङ । मैवाखोला गाउँपालिकामा गठबन्धनले अग्रता लिएको छ । अहिलेसम्म २०० मत गरणा गर्दा गठबन्धनका उम्मेद्धार नेकपा माओवादी केन्द्रका विजय प्रकाश वनेमले ९७ मत प्रप्त गरेका छन् ।

यस्तै नेकपा एमालेका राजन कुमार थक्लुङले ८२ मत प्राप्त गरेका छन् । उपध्यक्षमा गठबन्धन तर्फका नेपाली कांग्रसकी उम्मेद्धार कमल कुमारी वनेमले ९९ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेकी उम्मेद्धार कौसिला थक्लुङले ८७ मत प्राप्त गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस्