फुङ्लिङ नगरपालिका वडा नम्बर ११ मा माओवादी केन्द्रको प्यानल नै विजयी

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नम्बर ११ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । माओवादीका युबराज भट्टराईको प्यानल नै विजयी भएकोे हो ।

भट्टराईले ३ सय ५७ मत ल्याउदै उनी निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मनित इजमलाई १०५ मत अन्तरले पछि परेका हुन् ।

इजम ले २ सय ४९ मत प्राप्त गरेकी छन् यसैगरी महिला सदस्य ३५८, दलित महिला सदस्य ले ३४७, खुला सदस्यले ३७८ र ३३७ मत ल्याएर विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्