मैवाखोला ६ मा एमालेको प्यानलै बिजयी

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं. ६ मा नेकपा एमालेका वडाध्यक्ष सहित प्यानल नै विजयी भएका छन् ।

एमालेका राजुमान लिम्बुले ३९१ मत प्राप्त गरि विजयी बनेका हुन् । उनका प्रतिस्पर्धि गठबन्द कांग्रेसका उम्मेदवार सन्तकुमार थोप्राले ३६८ मत प्राप्त गरेका छन् ।

उता, मैवाखोला गाउपालिकामा गठबन्धन तर्फबाट माओबादीबाट अध्यक्षका उम्मेदवार बिजय वनेमले ३८१ मत प्राप्त गरेका छन् भने एमालेका अध्यक्षका उम्मेदवार राजनकुमार थत्लुङले ३२६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षका उम्मेदवार गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कमल कुमारी लिम्बुले ३९७ मत प्राप्त गरेकी छन् भने एमाले उम्मेदवार कैशिला थत्लुङले ३३६ मत प्राप्त गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961