मेरिङदेन १ कोे वडा अध्यक्षमा एमालेका सविन कुमार चोङबाङ विजयी

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं। १ कोे वडा अध्यक्षमा नेकपा एमालेका सविन कुमार चोङबाङ विजयी भएका छन् । उनले ४७४ मत ल्याइ विजय हासिल गरेका हुन् ।

यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी विष्णु कुमारी एभेङले ४६७ मत ल्याइ विजयी भएकी छिन् । दलित महिला सदस्यमा पनि नेपाली कांग्रेसकै अमृृता विजयी भएकी छन् । उनले ४६६ मत पाएकी छन् ।

खुल्ला परुषमा नेकपा एमालेका मिन कुमार शेर्पा विजयी भएका छन् । उनले ४८९ मत पाएका छन् । साथै अर्को खुल्ला पुरुष सदस्यमा नेपाली कांग्रेसका सजन एभेङ लिम्बू विजयी भएका छन् । उनले ४६३ मत पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961