मेरिङदेन ५ थुकिमामा एमालेको प्यानल नै विजयी

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला मेरिङदेन गाउँपालिका वडा नं। ५ थुकिमाको वडा अध्यक्षमा नेकपा एमालेका उम्मेद्धार जसमान केदेम विजयी भएका छन् ।

जम्मा ७३६ मत ल्याइ उनले विजयी हासिल गरेका हुन् । यस्तै उनका निकतम् प्रतिद्वन्द्वी नेपाली कांग्रसका बिनोद कुमार लिम्बु ५३६ मत ल्याएका छन् ।

यस्तै उक्त वडामा नेकपा एमालेको प्यानल नै वियजी भएको छ । भने गाउँपालिका अध्यक्षमा पनि नेकपा एमालेले नै अग्रता लिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961