पाथिभरा याङवरक १ मा नेकपा एमालेको प्यनल नै विजयी

ताप्लेजुङ । पाथिभरा याङवरक गाउपालिक वडा नं. १ मा नेकपा एमालेको प्यनल नै विजयी भएको छ । वडा अध्यक्षमा नेकपा एमालेका उम्मेद्धार दिलकुमार सुनुवार विजयी भएका छन् । उनले ८४६ मत ल्याइ विजयी हासिल गरेका हुन् ।

यस्तै उनका निकतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाल किष्ण श्रेष्ठले ७०८ मत ल्याएका छन् ।


प्रतिक्रिया दिनुहोस्