सिरिजङ्घा १ सिनाममा एमालेको प्यानलै बिजयी

ताप्लेजुङ । सिरिजङघा गाउँपालिका १ सिनाममा एमालेको प्यानलै विजयी भएको छ ।
एमालका सिंह बहादुर युवारम ४६९ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्प्रर्धी गठबन्धनका तर्फबाट काँग्रेसका बिरेन्द्र थेबेले ३०५ मत ल्याएका छन् । त्यस्तै महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्य सबैमा एमालेका उम्मेदवार विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्