फुङलिङ नगरपालिका १ नं. वडा अध्यक्षमा काँग्रेस विजयी

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका रुद्र कुमार मादेन विजयी भएका छन् । उनले ३०८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका पृथ्वी प्रसाद मादेनले २४५ र जसपा शुक बहादुर लिम्बलेु ५० मत प्राप्त गरेका छन् । वडा अध्यक्षमा गठबन्धनको तर्फबाट काँग्रेसका उम्मेदवार विजयी भएपनि वडा सदस्यहरुमा सबै एमालेका विजयी भएका छन् । एमालेका उम्मेदवार खुल्ला सदस्यमा घनेन्द्र मादने र लक्ष्मि प्रसाद मादेन, महिला सदस्यमा शान्ता मादेन राई साथै दलित महिला सदस्यमा तारा विश्वकर्मा विजयी भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961