मेरिङदेन गाउँपालिका वडा नं. ४ मा गठबन्धनको प्यानलै विजयी

ताप्लेजुङ । मेरिङदेन गाउँपालिका वडा नं. ४ मा गठबन्धनको प्यानलै विजयी विजयी भएको छ । वडा अध्यक्षमा गठबन्धनका वेद प्रसाद लिम्बु ८२३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धीले एमालेका गोपाल केदेमले २१४ मत प्राप्त गरेका छन् ।

त्यस्तै गरि महिला सदस्यमा रिना शेर्पाले ८२७, दलित महिला सदस्यमा कमला दमाईले ८२८, खुल्ला सदस्यमा मेघराज लिम्बुले ८२२ र विष्णु लिम्बुले ७७५ मत प्राप्त गरेका छन् । काँगेस्र, माओवादी केन्द्र र एकिकृत समाजवादी बिच गठबन्धन गर्ने क्रममा मेरिङदेन ४ नेपाली काँग्रेसको भागमा परेको थियो


प्रतिक्रिया दिनुहोस्