सिरिङ्घा ८ मा गठबन्धनको प्यानलै विजयी


ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका ८ मा गठबन्धनको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा गठबन्धनका कृष्ण कुमार गुरुङ(नेपाली काँग्रेस) २२१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका हिमाल गुरुङले १७८ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्यमा मन कुमारी राई (नेपाली काँग्रेस) २१२, साथै खुल्ला सदस्यमा दावा छिरिङ शेर्पा भोटे २३२ र सन्तोष राई १७१ (माओवादी केन्द्र ) मत ल्याएर विजयी भएका छन् । त्यस्तै दलित सदस्यमा गठबन्धका तर्फबाट नेपाली काँग्रेसकी सिता देवी सार्की यस अघि नै निर्विरोध निर्वाचित भएकी थिईन्


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961