फक्ताङ्लुङ ४ मा एमालेको प्यानल नै विजयी 

ताप्लेजुङ । फक्ताङ्लुङ गाउँपालिका वडा नं. ४ इखाबुमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । उक्त वडाको वडा अध्यक्षमा महेश लाबुङ विजयी भएका छन् । उनले ५०० मत ल्याएका छन् ।

यस्तै उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छत्रमणि लाबुङ २४९ मत ल्याएका छन् । साथै एमाले कै खुल्ला सदस्यमा बल बहादुर लिम्बु र टेक बहादुर तामाङ, महिला सदस्यमा कमला लिम्बू र दलित महिला सदस्यमा दिलमाया कामीले विजयी हासिल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961