आठराई त्रिवेणी ५ मा माओवादीका लक्षुमन राई विजयी


ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ मा गठबन्धनको प्यानलै विजयी भएको छ । गठबन्धनका तर्फबाट (माओवादी केन्द्र) लक्षुमन राई ३८८ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रस्पिर्धी एमालेका सन्तोष लिम्बुले ३०१ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यतर्फ गठबन्धन कै तर्फबाट काँग्रेसका तिलकमान लिम्बू (आङबुहाङ)ले ३९१ र सञ्जु आङबुहाङले ३४० मत प्राप्त गर्दै विजयी भएका छन् ।

त्यस्तै महिला सदस्यमा काँग्रेस कै चन्द्रा शेर्पा लिम्बु ३५७ साथै दलित महिला सदस्यमा गीता देवी विश्वकर्मा ३५९ मत ल्याएर विजयी भएका छन् । आठराई त्रिवेणीमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेर चुनावमा भाग लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961