फुङलिङ नगरपालिका ९ हाङ्देवामा एमालेका लक्षमुन गुरुङ विजयी

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नम्बर ९ हाङ्देवामा एमालेका उम्मेदवार लक्षुमन गुरुङ विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका धनेन्द्र प्रसाद गुरुङलाई २७ मतले पछि पार्दै वडा अध्यक्षमा विजयी भएका हुन् । लक्षुमन गुरुङले ७८८ मत प्राप्त गर्दा धनेन्द्र गुरुङले ७६१ मत प्राप्त गरेका छन् । त्यस्तै जनता समाजवादी पार्टीबाट वडा अध्यक्षका उम्मेदवार बनेका माख्रोल मादेनले ७ मत प्राप्त गरेका छन् ।

खुल्ला सदस्यमा काँग्रेसका लाक्पा नुपु शेर्पा ७४३ र अमृत बहादुर मादेन ६२९ मत प्राप्त गर्दै विजयी भएका छन् । महिला सदस्यमा काँग्रेसकी सविना लिम्बु ६३८ साथै दलित महिला सदस्यमा एमालेकी दिलुसा खाती ६६३ मत प्राप्त गर्दै विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961