फुङलिङ नगरपालिका ८ मा काँग्रेसका क्षितिज सुनुवार विजयी


ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नम्बर ८ मा नेपाली काँग्रेसका क्षितिज सुनुवार विजयी भएका छन् । सुनुवारले ६६५ मत प्राप्त गर्दा उनका प्रस्पिर्धी एमालेका भोलानाथ पौडेलले ३४६ साथै राप्रपाका ठाकुरनाथ पौडेलले १५ मत प्राप्त गरेका छन् ।

त्यस्तै काँग्रेसबाट नै खुल्ला सदस्यमा कृष्ण बहादुर गुरुङ ६२० र भुविन्द्र मगर ४९३, मलिला सदस्यमा हेमन्ता मिश्र (पौडेल) ५३६ साथै दलित महिला सदस्यमा सम्झना वि.क. ५५५ मत प्राप्त गर्दै विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्