पाथीभरा याङ्वरक ३ मा एमालेका पुर्णबहादुर तिवारी विजयी


ताप्लेजुङ । पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर ३ अध्यक्षमा एमालेका पुर्ण बहादुर तिवारी विजयी भएका छन् । तिवारीले ५२० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका भिम बहादुर बस्नेतले २८० मत प्राप्त गरेका छन् ।

त्यस्तै गरी खुल्ला सदस्यमा एमालेकै धन बहादुर बस्नेतले ४९१ र मिलन कुमार लिम्बूले ४४२, महिला सदस्यमा रञ्जु मायुथाक ५२३, जसोदा नेपाली ४७० मत प्राप्त गर्दै विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्