सिरिजङ्घा ६ मा काँग्रेसका सुखराज लिम्बू विजयी


ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका वडा नम्बर ६ मा काँग्रेसका सुखराज लिम्बू विजयी भएका छन् । उनले ३१६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका टिकाराम लिम्बूले २८७ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यतर्फ माओवादी केन्द्रका धन बहादुर लिम्बू ३१६ र एमालेका चन्द्र प्रसाद भट्टराई २८७ मत ल्याएर विजयी भएका छन् ।
महिला सदस्यमा माओवादी केन्द्रका रिता कुमारी लिम्बू ३३३, दलित महिला सदस्यमा एमालेकी विष्णु कुमारी दमाई ३१८ मत प्राप्त गर्दै विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्