सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मान बहादुर राई निर्वाचित

ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मान बहादुर राई निर्वाचित भएका छन् ।

राईले ३ हजार ८५ मत प्राप्त गर्दै उनका गर्दा उनका प्रतिद्वन्द्वी प्रदीप राई ७०३ को पाराकिलो मतान्तरले पराजित गरेका हुन् । प्रदीप राईले २ हजार ३८२ मत पाए ।

उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार जीवन ताम्लिङलाई एक मतान्तरले पछि पार्दै माओवादीकी कृष्ण कुमारी कडरिया २ हजार ३७६ मत ल्याएर विजयी भएकी छिन् ।


प्रतिक्रिया दिनुहोस्