ताप्लेजुङमा २ पालिका अध्यक्ष, ३ उपाध्यक्ष सहित १० वडा अध्यक्षमा माओवादी विजयी


ताप्लेजुङ । ताप्लेजुङमा माओवादी केन्द्रले दुई गाउँपालिका अध्यक्ष, तिन गाउँपालिका उपाध्यक्ष सहित १० वडा अध्यक्ष जित्न सफल भएको छ । त्यस्तै गरि १३ खुल्ला सदस्य, ४ महिला सदस्य र ७ दलित महिला सदस्य गरि ३९ सदस्यमा विजयी हासिल गरेको छ । २०७४ को स्थानीय तहको निर्वाचन फुङलिङ नगरपालिका उपप्रमुख र सिदिङवा गाउँपालिका उपाध्यक्ष सहित ५ वटा वडा अध्यक्षमा माओवादी केन्द्र विजयी भएको थियो ।

माओवादी केन्द्रले ताप्लेजुङमा विजयी हासिल गरेका स्थानीय तहहरुको विवरण हेर्नुसः

पालिका अध्यक्ष
फत्ताङलुङ गाउँपालिका अध्यक्षमा राजन लिम्बू ( मुक्ति)
मैवाखोला गाउँपालिका अध्यक्षमा विजय प्रकाश वनेम

पालिका उपाध्यक्ष
मिक्वाखोला गाउँपालिका उपाध्यक्षमा डण्डु लामा
सिदिङवा गाउँपालिका उपाध्यक्षमा कृष्ण कुमारी कडरिया (बन्दना)
सिरिजङघा गाउँपालिका उपाध्यक्षमा डा.चित्र मावो

वडा अध्यक्ष
फुङलिङ नगरपालिका
वडा नम्बर ५ सोजीत श्रेष्ठ
वडा नम्बर १० सन्तोष लिम्बू
वडा नम्बर ११ युवराज भट्टराई

फत्ताङलुङ गाउँपालिका
वडा नम्बर १ यज्ञ प्रसाद लिम्बू
वडा नम्बर २ भुपेन्द्र चौलागाइ

मैवाखोला गाउँपालिका
वडा नम्बर १ चन्द्र कुमार तामाङ
वडा नम्बर ५ केशर लिम्बू

मिक्वाखोला गाउँपालिका
वडा नम्बर ५ ग्यान्जे शेर्पा

आठराई त्रिवेणी गाउँपालिका
वडा नम्बर ५ लक्षुमन राई

सिरिजङ्घा गाउँपालिका
वडा नम्बर ४ रुपदास भट्टराई

सदस्यहरु –

फुङलिङ नगरपालिका
खुल्ला सदस्य – ४
महिला सदस्य – १
दलित म्हिला सदस्य – २

फत्ताङलुङ गाउँपालिका
खुल्ला सदस्य -२
महिला सदस्य -२
दलित म्हिला सदस्य – १

मिक्वाखोला गाउँपालिका
खुल्ला सदस्य -२
महिला सदस्य – १
दलित म्हिला सदस्य – १

सिरिजङ्घा गाउँपालिका
खुल्ला सदस्य -५
महिला सदस्य – ३
दलित म्हिला सदस्य – ३


प्रतिक्रिया दिनुहोस्