फुङलिङका मेयर मादेनको घोषणा : अब तोक्मेको हटियामा कर नलाग्ने

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित तोक्मेडाँडाको हटियामा संकलन गरिने कर आउँदो श्रावणदेखि हटाउने भएको छ ।

फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले शुक्रबार आयोजित सफत ग्रहण कार्यक्रममा २०७९ श्रावण १ गतेदेखि हटियामा लगाइएको कर हटाउने जानकारी गराएका छन् ।

उद्योग वाणिज्य सँघको हलमा उपप्रमूख तथा वडाअध्यक्ष र सदस्यलाई सफत गराएपश्चातको मन्तव्यमा बोल्दै नगरप्रमूख मादेनले कर हटाउने जानकारी गराएका हुन् ।

यस्तै सदरमुकामसँग जोडिएका वडाका मुख्य सडकको स्तरोन्नती गरि बाह्रै महिना गाडी गुड्न मिल्ने गरि काम गर्ने भएका छन् । नगरमा विगतका जनप्रतिनीधिले गरेका राम्रा कामको निरन्तरता र नयाँ तथा रचनात्मक कामलाई प्राथमिकता दिइने उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961