धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित निश्चित

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित निश्चित भएको छ ।

४ हजार ६ सय २१ मत गणना गर्न बाँकी हुँदा साम्पाङको १९ हजार १ सय ५५ छ । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका किसोर राईको १४ हजार ९ सय ९५ मत छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961