झापामा दुर्घटनाः दुईजनाको घटना स्थलमै मृत्यु


झापा । झापाको शिवसताक्षीमा बुधबार (आज) बिहान भएको दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको यात्रुवहाक बसले ठक्कर दिँदा मोटर साइकलमा सवार दुई जनाको घटना स्थलमै मृत्यु भएको हो ।
प्रदेश १ — ०२०४० प ७१४९ नम्बरको पल्सर मोटर साइकलमा सवार दुई जनाको घटना स्थलमै मृत्यु भएको घटनाको प्रत्यक्षदर्शी समेत रहेका शिवसताक्षी नगरपालिकाका स्वास्थ्य संयोजक संजय ठकुरीले बताए । मृतकको पहिचान खुल्न सकेको छैन । बसलाइ भने प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961