रियल मड्रिडलाई १४औं पटक च्याम्पियन्स लिगको उपाधि

एजेन्सी । रियल मड्रिडले १४औं पटक च्याम्पियन्स लिगको उपाधि हात पारेको छ । शनिबार राति भएको फाइनल खेलमा लिभरपुललाई १–० गोल अन्तरले पराजित रियल मड्रिडले उपाधिमाथि कब्जा जमाएको हो ।

शनिबारको खेलमा रियल मड्रिडलाई जित दिलाउने क्रममा खेलको ५९ औं मिनेटमा भिनिसस जुनियरले निर्णायक गोल गरे । लिभरपुलको तर्फबाट कुनै गोल हुन सकेन ।

रियलको जितसँगै प्रशिक्षक कार्लो एन्सेलोटी पनि आफ्नो टोलीलाई चौथो च्याम्पियन्स लिगको उपाधि दिलाउने प्रशिक्षक बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961