अब विदेशी नागरिकहरुले पनि अपार्टमेन्ट खरिद गर्न पाउने

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको अपार्टमेन्टको युनिट विदेशी नागरिकहरुले समेत खरिद गर्न पाउने भएका छन् । सरकाले आगामी आर्थिैक वर्षको बजेटमा उक्त व्यवस्था गरेको हो ।

एक सय भन्दा बढी युनिट भएका अपार्टमेन्टको बढीमा २० प्रतिशत युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न दिने व्यवस्था गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्