कमिसन नआउने भएपछि तमोर जलासय युक्त आयोजना सरकारको प्राथमिकतामा परेन : योगेश भट्टराई

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले तमोर जलासय युक्त आयोजना बजेटको प्राथमिकतामा नपरेको भन्दै आपत्ती जनाएका छन् । उनले कमिसन नआउने भएपछि उक्त आयोजनामा बजेट नपरेको बताएका हुन् ।

मंगलबार बजेटको शैदान्तिक छलफलमा सहभागी हुँदै उनले भने, ‘अर्थमन्त्रीले तमोर जलासय युक्त आयोजना निर्माणलाई प्राथमिकतामा राख्नुभएन । किन भने त्यो बनाउँदा कमिसन आउने ठाउँ छैन । त्यहाँ मुआब्जा दिने कम बस्ति छन् । कमिसन नआउने भएर नै त्यो आयोजना सरकारको प्राथमिकतामा परेन ।’


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961