आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा रञ्जु दर्शना काठमाडौं क्षेत्र नम्बर ५ बाट लड्ने

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ बाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा रञ्जु दर्शनाले उम्मेदवारी दिने तयारी गरेकी छन् । उनले आफू अब हुने संघीय चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार हुने घोषणा गरेकी हुन् ।

दर्शनाले विवेकशील साझा पार्टी छाडेकी थिइन् । उनी अब स्वतन्त्र ढंगबाट चुनाव उठ्ने तयारीमा छिन् । २०७४ को स्थानीय चुनावमा दर्शना काठमाडौंको मेयर उठेकी थिइन्, नेकपा एमालेका विद्यासुन्दर शाक्यसँग पराजित भइन् ।

उनले त्यसबेला २३ हजार ४३९ मत ल्याएकी थिइन् । उनी यसपालिको स्थानीय तह चुनावमा भने उठेकी थिइनन् । ०७४ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ५ बाट नेकपा एमालेका ईश्वर पोखरेल निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961