प्रचण्ड शुक्रबार भारत जाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत जाने भएका छन् ।

शुक्रबार भारत गएर उनी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ । राजनीतिक भेटघाटका लागि उनी भारत जान लागेको माओवादीका एक नेताले जानकारी दिए ।

तर कहाँ, को-को सँग प्रचण्डले भेटवार्ता गर्नेछन् भन्ने तालिका आइसकेको छैन ।


प्रतिक्रिया दिनुहोस्