समयमै काम नगर्ने ९ कम्पनी कालोसूचीमा

काठमाडौं । समयमै काम नगर्ने ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कारबाही गर्दै कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा ९ वटा कम्पनीलाई कालोसूचीमा राखेको हो ।

ती कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । अब यी कम्पनीले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । 

कालो सूचनामा राखिएका कम्पनीहरुमा बीटीरशिवराम जेभी (काठमाडौं), अमन एन्ड इसा कन्स्ट्रक्सन (कैलाली), शिवरामरसिद्धगढी जेभी (दोलखा), आकाश एन्ड पवन कन्स्ट्रक्सन (कञ्चनपुर), दिनेशचन्द्र आररनागार्जुनरकोशी एन्ड न्यौपाने जेभी (काठमाडौं), रहेका छन् । 

यस्तै आकाश एन्ड पवन पवन कन्स्ट्रक्सन (कञ्चनपुर), रुजन–जगददम्बा–भुवनेश्वरी एन्ड भैभव जेभी (खोटाङ), ड्रप स्पलाई एन्ड सर्भिसेज (काठमाडौं) र थोकररनिभारलयुल जेभी (काठमाडौं) छन् । 


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961