ब्रोसिश माबोहाङको ‘सोल्टीनी ज्यू’ सार्वजनिक (भिडियोसहित) 

गंगा लिङ्खिम

काठमाडौं । गायक तथा संगितकार ब्रोसिश माबोहाङ (लिम्बू)को ‘सोल्टीनी ज्यू’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो ‘हाङ अनलाइन टिभी’ नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

उक्त म्यूजिक भिडियोको निर्देशन सुमन कुरुङ्बाङले गरेका हुन् । गीतको भिडियोमा मोडल समिर माबो लिम्बू र श्रेया श्रेङ्चोङ्बाङले अभिनयन गरेका छन् । ताप्लेजुङ सदरमुकामको फुङलिङ आसपासका क्षेत्रमा छायाङ्कन गरिएको भिडियोको निर्माता कौशिला चोङ्बाङ लिम्बू हुन् ।

भिडियोको कथा लेकाली कान्छा मुकुमले लेखेका हुन् ।  यस्तै सम्पादन सुमन कुरुङ्बाङले नै गरेका हुन् भने कलरिङ नवीन निरौलाले गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961