महंगी र भ्रष्टाचारविरुद्ध बिरोध प्रदर्शन गर्दै एमाले

काठमाडौं । आज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महंगी र भ्रष्टाचारविरुद्ध बिरोध प्रदर्शन गर्दैछ ।

गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर आज एमालेले बिरोध प्रर्दशन गर्न लागेको हो ।

बिरोध प्रदर्शन दिउँसो २ बजे वसन्तपुरबाट सुरू हुने पार्टी निकट स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961