सुनचाँदी व्यवसायी संघ ताप्लेजुङको अध्यक्षमा शंखर निर्वाचित

ताप्लेजुङ ।पाथीभरा सुनचाँदी कला व्यवसायी संघ ताप्लेजुङको अध्यक्षमा गङ्गाराम शंखर निर्वाचित भएका छ्न् । शुक्रबार भएको पाँचौ साधारणसभाबाट शंखर अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् । त्यस्तै प्रथम उपाध्यक्षमा लक्ष्मी लाम्गादे, िद्वतिय उपाध्यक्षमा गणेश लुहार, महासचिवमा पुर्णकुमार लाम्गादे साथै सचिबमा ईन्द्र सेन्चुरी चयन भएका छ्न् । त्यस्तै गरि सहसचिवमा सन्जिब रसाईली, कोषाध्यक्षमा चन्द्र लाम्गादे सहित पन्ध्र सदस्यीय जिल्ला कमिटी गठन भएको सुनचाँदी कला व्यवसायी संघले जनाएको छ । दुई वर्षको कार्यकाल रहने संघले सुनचाँदी व्यवसायिको हक हितको लागि काम गर्दै आएको नवनिर्वाचित अध्यक्ष शंखरले बताए ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961