मधेस प्रदेशले माग्यो भारी संख्यामा कर्मचारी

काठमाडौं । मधेस प्रदेश सरकारले करार सेवामा ठूलो संख्यामा ल्याब टेक्निसियन र कार्यालय सहयोगी माग गरेको छ ।

स्थानीय तहका लागि १३६ जना ल्याब टेक्निसियन र १३६ जना कार्यालय सहयोगी माग गरेको हो । प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले करार सेवामा उक्त संख्यामा स्वास्थ्यकर्मी माग गरेको हो ।

इच्छुक ले १५ दिनभित्र आवेदन पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961