थप २६३ जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन हजार १६५ जनाको कोरोना परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार एक हजार ३९९ जनाको पिसिआर र एक हजार ७६६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । सो परीक्षण गर्दा १६२ जनाको पिसिआर र १०१ जनाको एन्टिजेन विधिबाट संक्रमण देखाएको हो ।

योसँगै देशभर पाँच हजार ४३४ जना सक्रिय संक्रमित छन् । यस्तै शनिबार ५०१ जना उपचार पछि अस्पतालबाट डिस्चार्ज समेत भएका छन् ।

यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु समेत भएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961