सत्ता गठबन्धनको सिट बाँडफाँट भोली टुंगो लाग्ने

काठमाडौं । भोलिसम्म सिट बाँडफाँट टुंगो लगाउने तयारीमा सत्ता गठबन्धनका नेताहरू लागेका छन् । ९ भदौभित्र सहमति गर्ने गरी आज साँझ ५ बजे शीर्ष तहका नेताहरू छलफलमा जुट्दैछन् ।

मंगलबार साँझ छलफलमा जुटेका शीर्ष तहका नेताहरूबीच ९ भदौभित्र सहमति जुटाउनेगरी छलफल अघि बढेको हो ।

कार्यदलस्तरबाट सिट बाँडफाँट टुंगो लाग्न नसकेपछि शीर्ष तहमा पुगेको एक साता यता निरन्तर छलफल भइरहेको छ । र, शीर्ष तहमा सिट बाँडफाँटको सन्दर्भमा सिट संख्यामा कुरा मिलेको छैन ।

कार्यदलले सिट बाँडफाँटको मापदण्ड भने तयार गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961