नेपालि कांग्रेस ताप्लेजुङको क्षेत्र नं. ‘ख’ को प्रदेश सभा सदस्यको उम्मेद्बारीमा हाङगामको नाम सिफारीस

ताप्लेजुङ । नेपाली कांग्रेस तालेजुङले आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ताप्लुङको प्रदेश निर्वाचन क्षेत्र नं. खको प्रतक्ष तर्फकोे उम्मेदारमा खगेन सिं हाङ्गामको नाम सिफारिस भएको छ ।

आज बसेको क्षेत्रीय बैठकले हाङ्गामको एकल नाम सिफारिस गर्ने भएको श्रोतले जनाएको छ । पार्टीले एक महिला सहित तीन जनाको नाम सिफारिस गर्ने अधिकार भए पनि एकल नाममा सहमती भएको श्रोतले जनाएको हो ।

समानुपातिकमा भने सात जनाको दावी रहेको छ । यता प्रदेश नम्बर एकले भने भोलि मात्रै सिफारिस गर्ने भएको छ । आज आकाक्षीहरुको नाम संकलन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961