ताप्लेजुङ सरोकार केन्द्रको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा टंक श्रेष्ठ निवार्चित

काठमाडौं । ६५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतले निर्वाचित गर्दै ताप्लेजुङ सरोकार केन्द्रको १७औं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । विहिबार बागबजारको हार्दिक होटलमा सम्पन्न भएको उक्त साधारण सभा तथा अधिवेशनले टंक श्रेष्ठको अध्यक्षतामा ६५ सदस्यीय नयाँ नेतृत्व निर्विरोध चयन भएका हुन् । 

जसमा उपाध्यक्षमा बलबहादुर तामाङ, नन्दु वनेम, पर्शुराम आङबुहाङ, माधव प्रधान र महेश गुरागाईँ चयन भएका छन् । यस्तै महासचिव सन्तोष मादेन निर्विरोध चयन भएको हुन् । उप महासचिवमा पदम जङ आङबुहाङ, ज्ञान बहादुर इजम, मिङमा डन्डु लामा र बुद्धिमान परियार चयन भएका छन् । 

सचिवमा आशोक प्यासी राई, मोहन योञ्जन, लोकमणी मेन्याङबो, विध्या प्रसाद पौडेल, प्रेम हाङ वनेम, ग्याम्जु शेर्पा, महेन्द्र पालुङवा, जीवन कुमार राई, दीपा परियार, प्रेम गुरागाईँ, चुडामणि गिरी, रुपा आङबुहाङ, निरज लिबाङ, जीवन बस्नेत र डा. अलक प्रसाईँ चयन भएका छन् । कोषध्यक्षमा लोजक लामा निर्विरोध चयन भएका छन् भने सह कोषाध्यक्षमा धनजित सांवा चयन भएका छन् । 

साथै सदस्यहरुमा क्रमश: अशोक राई, हरिस चन्द्र भट्टराई, अनिल खड्का, दिर्घ सीङ खड्का, हिमा कडरीया, प्रकाशमणी गौतम, पार्वता कुरुम्वाङ लिम्बू, दावा शेर्पा ईलावा, रोशनी लिम्बू, दावा शम्भु शेर्पा, सिम्रन वनेम, प्रेम कुमार गुरुङ, सिविरा लामा, सन्तोष बराल, मिङमा डेभिड शर्पा, पेम्बा ठिले शेर्पा, निर्मला ईजम, गिता पालुङवा, निता मादेन, सुस्मिता लिम्बू, कोपिला मादेन, सन्तोष तिमलसिना, विपीन वनेम, राजिव कुमार श्रेष्ठ, कृष्ण तेम्बे, शैलेन्द्र थेबे, रुद्र प्रसाद साँबा, पार्वता गौतम, मिङहाङ लिम्बू, विकेश लङवा, देवी गिरी, मैना चोङबाङ, कविन्द्र शेर्पा, विमला वनेम, रमेश न्यौपाने, थुक्तेन शेर्पा र एलिसा वनेम निर्वाचित भएको निर्वाचन अधिकृत गाेविन्द भट्टराईले बताए । 

ताप्लेजुङबाट काठमाडौं उपत्यकामा आइ विभिन्न पेसा व्यवसायमा संलग्न ताप्लेजुङ बासीहरूको साझा छाता संस्था उक्त सरोकार केन्द्र ताप्लेजुङ बासीहरुबीच आपसी सहयोग, एकता तथा हार्दिकताको अभिवृद्धि गर्दै दुःख–सुखको साथी बन्ने र जिल्लाको विकासमा टेवा पु¥याउने उद्देश्यले स्थापना भएको हो । 


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961