चिनियाँ विदेशमन्त्रीद्वारा चीन-रुस सम्बन्धको प्रशंसा

एजेन्सी । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले शुक्रबार चीनका लागि निवर्तमान रुसी राजदूत आन्द्रे डेनिसोभसँग भेटवार्ता गरेका छन् । राजदूत डेनिसोभस आफ्नो कार्यावधि सकेर स्वदेश फिर्ता हुँदै छन् ।

सो अवसरमा मन्त्री वाङले चीन-रुस सहयोग प्रवर्द्धन र दुई राष्ट्रबीचको मित्रता र पारस्परिक विश्वासको अभिवृद्धिमा राजदूत डेनिसोभको कार्य उल्लेखनीय रहेको भन्दै उच्च प्रशंसा गरेका छन् ।

सोही अवसरमा उनले द्विपक्षीय सम्बन्धको विकासमा उनको निरन्तर योगदानको अपेक्षा गरिएको बताएका छन् । डेनिसोभले चीनमा आफ्नो कार्यावधिको क्रममा चीनले सबै पक्षमा हाँसिल गरेको अतुलनीय उपलब्धि देखेको र भविष्यमा पनि चीनले अझ ठूलो उपलब्धि हाँसिल गर्ने विश्वास समेत लिएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961