पाथीभरा मन्दिर क्षेत्रमा टेलिकमको डस्टबिन

ताप्लेजुङ। ताप्लेजुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा मन्दिर क्षेत्रका लागि नेपाल टेलिकमले डस्टबिन प्रदान  गरेको छ । टेलिकमले सामाजिक उत्तरदायित्व अन्तर्गत पाथीभरा क्षेत्रमा फोहोर राख्नका लागि ३० वटा डस्टबिन प्रदान गरेको हो । 

समितिका अध्यक्ष रक्की थेबे र कार्यकारी निर्देशक मनमणि काफ्लेले सामाग्री बुझेका छन् । पाथीभरामा फोहोर सङ्कलनका लागि डस्टबिन उपयोगी मानिएको छ । 

पाथीभरा क्षेत्रमा फोर जी सञ्चालन गर्नका लागि तयारी सुरु गरेको पनि बताइएको छ । नेपाल टेलिकम प्रदेश नं। १ प्रादेशिक निर्देशनालय विराटनगरका निर्देशक लक्ष्मण महर्जनले फोर जी सञ्चालनको काम भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961