ताप्लेजुङमा एक व्यक्ति मृत भेटिए


ताप्लेजुङ। जिल्लाको आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्।
मृत भेटिनेमा ५६ वर्षीय श्रीप्रसाद चुहान रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मंगलबार आफ्नै भाई भिम बहाुर चुहानको अलैँची टिपेर साँझ अबेरसम्म पनि घर आईनपुगेकाले खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । चुचीढुङगा स्थित चुवाखोलाबाट आएको पानीको कुलोमा चिप्लेर डुब्दा मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । शव हाङपाङ प्रहरी चौकीको निगरानीमा घटनास्थलमै रहेको छ ।

घटना बारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोलि घटनास्थलतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961